हिजो आज रातभर ननिदाइ जाग्ने भएको छु
दुनियाका नजर बाट सुटुक्क भाग्ने भएको छु
म बारबार एउटै मान्छेलाई सम्झिँदा सम्झिँदै,
उनका सामु घुँडा टेकेर माया माग्ने भएको छु ...
म बुढो रूखको छिप्पिएको पातझै भएको छु ।
म मा नौजवान भएर पाउलो फेर्ने सपना मरिसकेको छ ।
मैले चर्को घाम सहेको छु ।
मैले आकाश बाट दर्किएको ...