अस्तव्यस्त छ यो जिन्दगानी बनाउनु छ आमा अब एकथान राहधानी बनाउनु छ किन विर्सियो ईश्वरले मेरो भाग्य रेखा कोर्न घोटेर हातको रेखा मनोमानी बनाउनु छ अभाव त छदैछ ...