डराए म

मुक्तक | सुनिल खड्का

तिम्रो आखामा जादु रैछ तेहि आँखामा हराए म

भोलि साथ छाेड्छाै कि भन्ने कुराले कतै डराए म 

अरु जुन समुन्द्रको कुरा गर्थें तेहि आखामा हराए म

भोलि साथ छाेड्छाै कि भन्ने कुराले कतै डराए म 

अरु नशा छाडि तिम्रो आखाको नशामा हराए म 

भोलि साथ छाेड्छाै कि भन्ने कुराले कतै डराए म

संसार भुलाउन सक्ने नशा रैछ तेहि आखामा हराए म

भोलि साथ छाेड्छाै कि भन्ने कुराले कतै डराए म

विश्वास गरेर हेर दुनिया भुलाई दिन्छु तिम्रो काखमा

साच्चै कस्तो जादु या नशा रैछ त्यो तिम्रो आँखा मा



द्वारा 2025-03-22 10:36:52 मा प्रकाशित
© 2024 - 2025 साहित्य_समाज All rights reserved.
Powered By: Cware IT Solution