न्याय नपाए गोर्खा जानू नजानु है अन्त
नेपाल हैन न्याय मरेको देश हो
कति रोए रोए निर्मला पन्त
कौशी मा खेती गर्ने लाई अवार्ड दिन्छ वास्तविक किसान देख्दैन
किसान रोएको कृषिप्रधान देश हो मेरो
पसिना बगाएर ल्याएको मोबाइल देख्छ सुन देख्दैन
न्यायको दुई चार आवाज त निकाल तेरो आवाज तेहि दब्छ
नेपाल हैन न्याय मरेको देश हो
पहिला थियौ र त बाच्यौ अहिले भए त गौतम बुद्ध नि मर्छ
प्रकृतिले भरिपुर्ण देश मुक्तिनाथमा सदावहार आगो बल्छ
नेपाल हैन न्यान मरेको देश हो
गरिबले एक किलो नुन किन्दा पनि राजनीति चल्छ
न्याय खोज्दै केचनाकलन देखि धाए सगरमाथा
नेपाल हैन न्याय मरेको देश नै रैछ
धनिलाई अर्कै गरिबको त एउटै रैछ गाथा