चाहा नगर् ए खोला कुहिरो भएर बाँच्न
गाह्रो छ जिन्दगीभर अग्लो भएर बाँच्न
पानी लिएर आए हुन्थ्यो कुनै सहोदर
मुस्किल भयो मलाई आगो भएर बाँच्न
उड्दै थियो धुँवामा तस्वीर ...