तिमी नारी ,म पुरुष अधिकार जताइ फरक छ
बाच्ने आधार एउटै होला जीवन भोगाइ फरक छ।
तिमी र म उहीँ एउटै ...
चाहा नगर् ए खोला कुहिरो भएर बाँच्न
गाह्रो छ जिन्दगीभर अग्लो भएर बाँच्न
पानी लिएर आए हुन्थ्यो कुनै सहोदर
मुस्किल भयो मलाई आगो भएर बाँच्न
उड्दै थियो धुँवामा तस्वीर ...
अस्तव्यस्त छ यो जिन्दगानी बनाउनु छ
आमा अब एकथान राहधानी बनाउनु छ
किन विर्सियो ईश्वरले मेरो भाग्य रेखा कोर्न
घोटेर हातको रेखा मनोमानी बनाउनु छ
अभाव त छदैछ ...
आज विहान हाम्रो घरमा कोट लाका मान्छे आथे ।
गुम्म अनुहार अनि ठुलो पेट भाका मान्छे आथे ।
चिने चिने जस्ता लाग्ने निहुरिएर ढोग्नै खोज्ने,
नाम के थ्यो ...