तिमी र म

कविता | बिक्रम पौडेल
तिमी छौ र पो म छु
अक्षर छ र पो शब्द छ
सूर्य छ र पो धरती उज्यालो छ 
तिमी छौ र पो मेरो मुहारमा चन्द्रमा छ 


द्वारा 2025-03-05 10:29:53 मा प्रकाशित
© 2024 - 2025 साहित्य_समाज All rights reserved.
Powered By: Cware IT Solution