मुक्तक

मुक्तक | बिक्रम पौडेल

हिजो आज रातभर ननिदाइ जाग्ने भएको छु

दुनियाका नजर बाट सुटुक्क भाग्ने भएको छु

म बारबार एउटै मान्छेलाई सम्झिँदा सम्झिँदै,

उनका सामु घुँडा टेकेर माया माग्ने भएको छु ।



द्वारा 2025-03-19 15:24:52 मा प्रकाशित
© 2024 - 2025 साहित्य_समाज All rights reserved.
Powered By: Cware IT Solution