लेख/रचना खोजी | सुनिल खड्का


डराए म
मुक्तक

तिम्रो आखामा जादु रैछ तेहि आँखामा हराए म

भोलि साथ छाेड्छाै कि भन्ने कुराले कतै डराए म 

अरु जुन समुन्द्रको कुरा गर्थें तेहि आखामा हराए म

भोलि साथ ...


राम्रो लाग्छ
कविता

सफलता मा बजेका ती ताली भन्दा 

संघर्समा दिएका ति गाली राम्रो लाग्छ 

अनेक शब्द भनेर दिएको सुन भन्दा

निशब्द भएर दिएको नुन राम्रो लाग्छ


मुखले म छु भनी मिठो ...


नेपाल हैन
कविता

न्याय नपाए गोर्खा जानू नजानु है अन्त 

नेपाल हैन न्याय मरेको देश हो 

कति रोए रोए निर्मला पन्त

कौशी मा खेती गर्ने लाई अवार्ड दिन्छ वास्तविक किसान देख्दैन 

किसान ...


मायाको कहानी
कविता

जिवनमा एक्लै लड्न तयार म 

गोरेटोमा भेट भको उनी ले

 मुस्कुराउदै 

तिम्रो बाटोको साथि बनाउ है भने पछि 

कति सोझो म

कति कोमल मेरा मन हरु 

कति खुल्ला मेरा

 ह्रदय का ढाेका ...


© 2024 - 2025 साहित्य_समाज All rights reserved.
Powered By: Cware IT Solution