मुक्तक

मुक्तक | रोशन यात्री

चर्को असाध्यै कुनै छैन अर्को नुनको के कविता लेख्नु
सुगन्ध साथमै हुन्थ्यो त जो सुनको के कविता लेख्नु।

कमजोरी केही न केही भएर नै हो चर्चाको विषय बन्ने महोदय
वेदाग आकाशमा सजियो भने त्यो जुनको के कविता लेख्नु ।



द्वारा 2025-03-15 07:09:27 मा प्रकाशित
© 2024 - 2025 साहित्य_समाज All rights reserved.
Powered By: Cware IT Solution