मेरो गाउँ

मुक्तक | Nikam khulal

पाखामा फुलेको फूल हो, माटोको माया बोकेको,

शुक्रबारे गाउँ छ, गगनजस्तै निलो देखिएको।

बजारको भीडमा पनि चिन्छु म ती अनुहारहरू,

जहाँ म सम्झन बाँचिरहेको छु, सपना लेखिए

को।



द्वारा 2025-06-03 13:24:03 मा प्रकाशित
© 2024 - 2025 साहित्य_समाज All rights reserved.
Powered By: Cware IT Solution