"आज
मजदुर दिवस हो ।
यहिँ अवसरमा
'विश्वका मजदुरहरु एक हौँ' भन्ने
विचार स्थापित गर्न
२९औँ
कम्युनिष्ट पार्टी
खोल्न पर्छ ।
कमरेडहरु,
तयारी गर्दै गर्नुहोस,
त्याँ घरमा काम गर्नेले
मालिकले पैसा दिएन
कुटेर खेद्यो भनेर
अदालतमा मुद्दा हाल्यो रे,
सल्टाएर आइहाल्छु ।"